8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

भरतपुर दशमा आकाक्षीको लर्को , अधिकारी भन्छन् जित सुनिश्चत छ

- Advertisement -
- Advertisement -spot_imgspot_img

भरतपुर -चितवन मा स्थानीय तह निर्वाचनमा मुख्य राजनितिक दलले गतिविधी बढाएका छन् । पार्टी प्रवेश देखि समपर्क कार्यालय खोल्नेक्रम बढेको छ । भरतपुर महानगरपालिकाको १० नम्बर वडा मा पनि स्थानीय चुनाबमा टिकट ल्याउनका लागि दलका कार्यकर्ता बीच हानथाप छ । दलहरू मतदाताको मा मत माग्न घर घर विभिन्न प्राचार सामग्री सहित सहभागी भएका छन् । नेपाली कांग्रेस नेकपा एमाले , समाजबादी लगायतका दल हरुले वडा अध्यक्षको उम्मेदवार तय गरेका छैनन् । साना दलमा भने उम्मेदवारीको विषयमा विवाद छैन् । नेपाली कांग्रेस बाट प्रदेश ख सचिबमा लोकप्रिय मतले बिजय भएका बौदीक ब्यक्तित्व कृष्ण बिलास अधिकारी , निर्माण व्यावसायि बिनय खतिवडा , अबकास प्राप्त शिक्षक निलकण्ठ ढुङ्गाना , निबर्तमान सभापति धुर्बराज सुबेदी तथा अहिलेका सभापति गणेश गुरुङ अध्यक्ष को आकाक्षी रहेका छन् । ने क पा एमाले बाट हाल समन्वय समितीका सदस्य रहेका कृष्ण अधिकारी , भक्तिराम गौतम , जिल्ला सदस्य बिष्णु अधिकारी लगायत को अध्यक्षमा उमेदवार दिने तयारिमा छन भने समाजबादी बाट कृष्ण राज लब्लि तथा बर्तमान अध्यक्ष अरुण पीडित भन्डारिले उम्मेद्बारी दिने घोषणा गरेका छन । भरपुरको मुटुको रुपमा चिनिने भरतपुर १०मा वडा अध्यक्षमा कस्ले बाजी मार्ने हो त्यो स्थानीय मतदाताले निश्चित गर्ने छन् । तर युवा उम्मेदवार कृष्ण विलास अधिकारीले आफुले वडा अध्यक्षमा टिकट प्राप्त गरेमा काग्रेसले चुनाव जित्ने निश्चित भएको दाबी गर्छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!