नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका ३५ जनाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार राती सकिएको मतगणनामा सबैभन्दा धेरै मत ल्याउने ३५ जना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
३५ जनाका लागि खुलामा ९९ जनाले उम्मेद्वारी दिएका थिए । मतपरिणामअनुसार केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणाले पनि सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

चुनावमा सर्वाधिक मत ल्याएर निर्वाचित हुने ३५ जना केन्द्रीय सदस्य र उनीहरुले पाएको मतपरिणाम यसप्रकार छः
