24.1 C
Kathmandu
Friday, December 8, 2023
Flowers in Chania

आम संचार विद्येयक प्रति महासंघको आपत्ती

- Advertisement -Flowers in Chania

कावासोती, हुलाकी । गण्डकी प्रदेश सरकारले पत्रकारको गला निमोठ्ने गरि बिधेयक ल्याउन लागेको भन्दै बिरोध जनाएको छ l आम संचार विद्येयक पत्रकारको हितमा नभएको ठहर गर्दै नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विरोध गरेको हो ।

नवलपुर शाखाको आज कावासोतीमा बसेको कार्यसमिति बैठकले प्रेस माथी अंकुस लगाउने विद्येयक फिर्ता लिन माग गरेको छ । प्रदेश सभाको विद्यायन समितिमा छलफलकालागि पेश भएको विद्येयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुन्ठित बनाउने ठहर गर्दै तत्काल विद्येयक फिर्ता लिन नवलपुर शाखाले माग गरेको हो ।

महासंघले विद्येयक फिर्ता लिन दवाव दिन जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने महासंघ अध्यक्ष विरेन्द्र पराजुलीले बताउनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्