8.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा थप १० जनामा कोभिड

- Advertisement -

कावासोती, हुलाकी l नवलपुरमा आज थप १० जनामा कोभिड १९ पुष्टी भएको छ । यो सँगै नवलपुरमा सक्रिय संक्रमीतको संख्या १ सय ८ पुगेको छ । स्वास्थ कार्यलय नवलपुरका अनुसार आज गैँडाकोटका ४ जना, कावसोतीका ३ जना, देवचुलीका २ जना र हुप्सेकोटका १ जनामा कोभिड १९ पुष्टी भएको छ । यस्तै सबैभन्दा धेरै सक्रिय संक्रमित गैँडाकोटमा रहेका छन् ।

गैंडाकोटमा ३८ जना संक्रिय संक्रमित छन् भने कावसोतीमा ३० जना, देवचुलीमा ११ जना, मध्यबिन्दुमा १५ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा ४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय नवलपुरद्वारा जारी सुचनामा जनाइएको छ । यस्तै आज १० जनाले कोभिड १९ लाई जिते संगै डिस्चार्ज हुनेको हालसम्मको संख्या ८ हजार १३ पुगेकोे स्वास्थ्य कार्यलयले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्