18.1 C
Kathmandu
Flowers in Chania

चितवनमा नयाँ सिडिओको रुपमा आस्मान तामाङ

- Advertisement -

चितवन । चितवनमा नयाँ प्रमुख जिल्ला अधिकारी ( सिडिओ) को रुपमा आस्मान तामाङ आउने भएका छन् । बुधबार भएको गृहमन्त्रीस्तरको निर्णयबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई जिल्ला प्रशासन कार्यालय चितवनमा काज सरुवा गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई प्रधामन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरको मंगलबारको निर्णयअनुसार रक्षा मन्त्रालयमा काज सरुवा गरिएपछि चितवनमा प्रमुख जिल्ला अधिकारीको रुपमा तामाङ आउने भएका हुन् । तामाङले साेमबार सम्म चितवन हाजिर हुने बताएका हुन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्