27 C
Kathmandu
Monday, July 6, 2020
2020 Jul 06, Monday 03:25

TRENDING .

लकडाउनमा वर्षाको फेरिएको लुक्स

- Advertisement -

नायिका वर्षा राउत अहिले लकडाउनका कारण घरमै छिन् । हुनत, लक डाउनका कारण विश्वभरका आधा जनसंख्या घर भित्रै छन् ।

घरमा रहेका कलाकारहरुले खानाका परिकार बनाएका भिडियो, तस्वीरदेखि चलचित्र हेर्दै गरेका भिडियो पनि सेयर गरिरहेका छन् । कतिपय कलाकारले जनचेतनाका लागि भिडियो पनि बनाइरहेका छन् ।

यतिबेला नायिका वर्षा राउत भने घरमै बसेर आफ्‍नै घरेलु काममा व्यस्त छिन् । कहिले खाना बनाउँदै गरेकी यी सुन्दरी कहिले व्यायाम गर्दै गरेको तस्वीर पोष्ट गरिरहेकी छिन ।

हालै मात्र उनले कपालको स्टाइल परिवर्तन गरेको तस्वीर पोष्ट गरेकी छिन । हुनत, केही बलिउड कलाकारले पनि खाना बनाउँदा र घरको काम गर्दा थाकेर कपालको रंग परिवर्तन गरेको भन्दै तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

वर्षाले पनि आफूलाई नयाँ लुक्समा देखाउन खोजेकी छिन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

अक्षयले गरे २५ करोड सहयोग

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतमा पनि कोरोनाका विरामी हजार बढी भैसकेका छन् ।

साहरुखको सहयोगः राहत कोषमा रकमदेखि ५० हजार पीपीइसम्म’

बलिउड नायक साहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि विभिन्न ७ शिर्षकमा सहयोग गर्ने घोषणा गरेका छन । नायक अक्षय...

र्कीतिमानी होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

पोखरा । विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । मगरको शुक्रवार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्