24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

- Advertisement -Flowers in Chania

हुलाकी, माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको बिदा दिने निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदा बारे जानकारी दिए । गएको वर्षमा पनि प्रदेश सरकारले माघी पर्वमा सार्वजनिक बिदा दिएको थियो ।पुस-२५, २०७६

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्