27 C
Kathmandu
Wednesday, August 4, 2021

प्राकृतिक चिकित्सा र योग अस्पताल एसोसिएशन नेपालको उपाध्यक्षमा नवलपुरका सापकोटा

- Advertisement -
- Advertisement -spot_imgspot_img

रजहर, नवलपुर l नेपाल भरि संञ्चालित प्राकृतिक चिकित्सा र योग अस्पताल एसोसिएशन नेपालको उपाध्यक्षमा प्रकृतिक चिकित्सालय रजहर नवलपुरका व्यवस्थापक हरी सापकोटा चयन भएका छन । शनिवार काठमाण्डौमा भएको भेलाले सुदर्शन बस्नेतको अध्यक्षतामा १३ कार्य समिति गठन गरेको छ ।

भेलाले बरिष्ठ उपाध्यक्षमा डा जनकबहादुर बस्नेत, दोस्रो उपाध्यक्ष डा रविनलाल श्रेष्ठ, खुल्ला उपाध्यक्षमा डा दिपा पाण्डे, महासचिवमा रुपेश अधिकारी, कोषध्यक्षमा डा आनन्द गैह्रै सदस्यहरुमा डा क्षितिज बराकोटी, डा आयूषा अधिकारी, नम्रता न्यौपाने, ध्रुब घिमिरे,सरस्वती पन्थि भुषाल र शिव पौडेललाई चयन गरिएको छ । पुस २०, २०७६

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्