27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 09:24

TRENDING .

मध्यविन्दु नगरपालिकाको १ करोड नवजागरण क्याम्पसलाई

- Advertisement -

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसलाई एक करोड रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।

नवजागरण बहुमुखी क्याम्पसमा स्नातकोत्तर सञ्चालनार्थ आयोजना हुन लागेको श्रीमद् भागवत तथा धन धान्याञ्चल ज्ञान महायज्ञ संचालन समयमा उक्त रकम सहयोग गरिने मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले बताए ।

नगरप्रमुख रानाले भने – शिक्षा विकासको मेरुदण्ड भएकाले नवजागरण बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चितता प्रत्यायन क्यूएए प्राप्त गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने छ र जिल्लाकै नमुना डिग्री कलेज बनाउन उक्त रकम सहयोग गर्ने घोषणा गर्दछु ।

क्याम्पसमा पुस २७ गते देखि माघ ६ गते सम्म धान्याञ्चल सञ्चालन हुँदैछ । केदारनाथका पीठाधिश जगत गुरु श्री भिमाशंकरलिङ्ग शिवाचार्य महाराज एलम् युवा वाचक भागवत अलङ्कार पदवीले विभूषित पण्डित नारायण प्रसाद पराजुलीको मुखारविन्दबाट धान्याञ्चल सञ्चालन हुँदैछ । पुस २०, २०७६

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

सुस्तामा र प्रतापपुरमा गरियो स्वाब(पिसिआर) परिक्षण

श्याम थापा । त्रिबेणाी , पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब(पिसिआर) परिक्षण गरिएको छ । जिल्ला जनस्वास्थ्य...

शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते, एकको हात र एकको पाखुरा भाँचियो

परासी ।पश्चिम नवलपरासीमा शसस्त्र प्रहरीको कुटाईबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिका वडा ५ को भगतपुरवाँ गाउँ नजिक...

विपत्तिमा परेकाहरुको उद्दारमा लाग्न काँग्रेस नवलपुरको आग्रह

कावासोतीनेपाली काँग्रेस नवलपुरले आफ्ना कार्यकर्ताहरुलाई आपत्तिमा परेका नागरिकहरुलाई सहयोग गर्न र राहत वितरण गर्न सक्रियरुपमा लाग्न आग्रह गरेको छ ।यस बिषम परिस्थितिमा...

नेपालमा एकैदिन १४ जनामा कोरोना सङ्क्रमण, संक्रमितकाे संख्या ३० पुग्याे, संक्रमित १२ जनालाइ लगियाे विराटनगर काेराेना अस्पताल

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा एकैदिन देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्