27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 08:47

TRENDING .

माघ ९ देखि छैठौं नवलपुर महोत्सव कावासोतीमा

- Advertisement -

-खगराज सापकोटा, कावासोती  । नवलपुरमा माघ ९ गते देखि नवलपुर महोत्सब संचालन हुने भएको छ । आज (विहिबार) पत्रकार सम्मेलन मार्फत सो जानकारी गराइएको हो । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने सो महोत्सब १० दिन सम्म संचालन हुने आयोजक नवलपुर उद्योग बाणिज्य संघले जनाएको छ ।

‘कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार’ को नारा सहित यहि माघ ९ गतेबाट १९ गते सम्म महोत्सव संचालन हुने संघका अध्यक्ष डासुराज पोख्रेलले जानकारी दिनु भयो ।

महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारी समूहलाई सम्मान, खाना महोत्सव, नवलपुर डान्स आईडल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम ,बाल उद्यान, नवलपुरको धार्मिक तथा भौगोलिक क्षेत्र समेटिएको वृतचित्र प्रदर्शनी लगाएतका कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ ।

करिब तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ५ करोडको कारोबार हुने आशा गरिएको छ । पत्रकार सम्मेलनमा कावासोती-३ मा रहेको राम मन्दिर नजिकैको खेलमैदानमा हुने महोत्सबमा २५० व्यापारीक स्टल सहित कुल २७५ स्टल रहने जानकारी आयोजकले गराएको छ । २०७६ पुस १७

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एकैदिन २८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००० नाघ्यो

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल...

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार...

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्