नेकपा नवलपुरको अध्यक्षमा रोशन गाहा चयन हुनु भएको छ । गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएका गाहा पूर्व एमालेका जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो ।

त्यस्तै सचिवमा पूर्व माओवादीका मित्रशरण शर्मा चयन हुनुभएको छ , उहाँ पूर्व माओवादीका जिल्ला संयोजक हुनुहुन्थ्यो । त्यस्तै नवलपुरका आठ स्थानिय तहमध्य पाँच पालिका पूर्व एमाले बाट नेतृत्व लिने सहमति भएको र तीन स्थानिय तहमा पूर्व माओवादीबाट नेतृत्व लिने सहमती भएको छ । २०७६ बैशाख ९