27 C
Kathmandu
Wednesday, August 4, 2021

आईपुगे भारतीय प्रधानमन्त्री मोदी काठमाडौं

- Advertisement -
- Advertisement -spot_imgspot_img

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । आजदेखि राजधानीमा शुरू हुने चौथो बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाकाे विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोरेललगायतले स्वागत गरेका थिए ।

मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ ।

पूजाअर्चनापछि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् । भदौ-१४, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्