27 C
Kathmandu
Wednesday, August 4, 2021

नारायणगढ मुग्लिन सडक सूचारु, घुमाउनेको पहिरो हटाइयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड सूचारु भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएराति करिब साढे १० बजेतिर खसेको पहिरो विहानैदेखी डोजर लगाएर पन्छाइएको हो । रातिको समयमा पहिरो पन्छाउन नसकिएपछि आइतबार बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो । पहिरो खसेर बाटो बन्द भएपछि यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । नारायणगढ-मुग्लिन सडक बिस्तार भएपनि ठाउँ ठाउँमा पहिरो झर्ने क्रम नरोकिँदा यात्रुहरुले सास्ती पाएका छन् । शनिबार पनि पहिरोले सो सडकखण्ड अवरुद्ध भएको थियो । साउन-२०, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्