27 C
Kathmandu
Saturday, May 8, 2021

fsu technical festÚ को पुर्ब सन्ध्यामा सरसफाई कार्यक्रम हुदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

पोखरा–न्ोपाल विद्यार्थी संघ पश्चिमाञ्चल इन्जिनियरी¨ संस्था व्याच २०७४ले सनिबार सरसफाई कार्यक्रम हुदै छ  । साउन ३, ४ र ५ मा मुलुकका विभिन्न स्थानबाट आउने प्राविधिक विद्यार्थीहरुको क्षमता अभिवृद्धीका साथै प्रतिभा प्रष्फुटनका लागि आयोजित fsu technical festÚ ’ कार्यक्रमको तयारी स्वरुप सरसफाई कार्यक्रम आयोजना गरीएको क्याम्पस इकाई सभापती अमन भुषालले जानकार िदिनुभयो ।
साथै कार्यक्रमलाई भव्य र सम्भरुपमा सम्पन्न गराउनका लागि सबैले हातेमालो गरेर सहयोग गर्न व्याच २०७४का सभापती स्मृती रेग्मीले आग्रह गर्नुभएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्