19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

दक्षिण कोरियामा हुने १२ औ वल्ड तेक्वान्दोमा नलपुरका थापाले प्रतिनिधित्व गर्दै

- Advertisement -
- Advertisement -spot_imgspot_img

१२ औ वल्ड तेक्वान्दो कल्चर एक्पोमा नवलपरासीकै प्रतिनिधीत्व गरि तेक्वान्दो खेलाडी हरि थापाले गर्ने भएका छन् उनलाई जिल्ला खेलकुद विकास समिती नवलपुरले सोमबार बिदाई  गरेको हो ।

थापालाई समितीको कार्यालय कावासोतीमा जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष विकास केसीले खादा ओढाएर सम्मान सहित बिदाई  गरेका हुन । राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका सचिव समेत रहेका थापा नवलपरासीको प्रतिनिधित्व गर्दै जान लागेका हुन । उक्त एक्पो दक्षिण कोरियामा जुलाई १२ देखि १७ सम्म हुदैछ ।

थापा आज काठमाण्डौ जादैछन । देशभरबाट नौ जना खेलाडी दक्षिण कोरिया जादैछन । टोलीलाई भोली त्रिभुवन अन्राष्ट्रिय विमानस्थलबाट बिधाई  समेत गरिने थापाले जानकारी दिए । असार – २५, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!