19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाईनलमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

रसियामा जारी फिफा विश्वकपको नकआउट चरण अन्तरगत आज भएको खेलमा मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थानमा बनाएको हो । पहिलो हाफमा बराबरीमा रोकिएको ब्राजिलले दोस्रो हाफमा २ गोल गर्न सफल भए । खेलको ५१ औं मिनेटमा ब्राजिलका नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

यस्तै खेलको ८८ औं मिनेटमा नेयमारको पासमा फिरमिनोले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । ब्राजिल अब क्वाटरफाईनलमा बेल्जियम र जापानबीचको खेलको विजेतासंग भिड्ने छ । असार-१९, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!