27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:42

TRENDING .

न्युरो अस्पतालको नामका अगाडि थपियो उपेन्द्र देवकोटा

- Advertisement -

बासबारीस्थित न्युरो अस्पतालका संंस्थापक डा.उपेन्द्र देवकोटाको निधनपछि उक्त अस्पतालको नाम परिवर्तन गरिएको छ । डा. उपेन्द्र देवकोटाको नाम थपेर अस्पतालको नयाँ नामाकरण गरिएको हो । अस्पतालको नाम अब ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ भएको छ । यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो ।

बुधवार कम्पनी रजिष्टारको कार्यालयले दर्ता प्रमाणपत्र दिएको अस्पतालका इन्जिनियर बसन्त देवकोटाले बताए । ‘डा. देवकोटा हुँदै अस्पतालको नाम परिवर्तन गर्ने निर्णय भएको थियो, त्यसै अनुसार प्रक्रिया अघि बढेको हो,’ देवकोटाले अनलाइनखबरसित भने । नाम परिवर्तनका अन्य कागजी प्रक्रियाहरु बाँकी छ ।

नेपालकै जेठो अस्पताल वीर अस्पतालमा न्युरोलोजी विभाग स्थापना गर्नं महत्वपूर्ण भूमिका निर्वाह गरेका डा. देवकोटाको नेतृत्वमा सन् २००६ अपि्रल १३ मा बासबाँरीस्थित न्युरो अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा डा. उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्री अध्यक्ष थिए । डा. देवकोटाको असार ४ गते निधन भएपश्चात्त डा. मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा अस्पताल सञ्चालन हुनेछ । २०७५ असार ७

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्