27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 01:00

TRENDING .

नवलपुरको गैडाकोट नारायणी नदिमा बालिकाको शव फेला

- Advertisement -

नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरको गैंडाकोट स्थित नारायणी नदिमा बालिकाको शव फेला परेको छ । गैंडाकोट इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर १० पितौजिघाट नजिकै किनारमा अन्दाजि ७-८ वर्षकी बालिकाको शव फेला परेको हो ।प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव परिक्षणको लागी भरतपुर अस्पतालमा पठाइएको र मृतक बालिकाको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ । यसैगरी, मृतक बालिकालाई चिन्नेले ईलाका प्रहरी कार्यालय गैडाकोट नवलपरासी तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मा जानकारी गराउन हुन समेत प्रहरीले अनुरोध गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्