8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

आज शैक्षिक सस्था बन्द आव्हान, पठनपाठन प्रभावित

- Advertisement -
- Advertisement -spot_imgspot_img

बिभिन्न तिन विद्यार्थी संगठनले आब्हान गरेको शैक्षिक हड्तालका कारण नवलपरासीको पूर्वी नवलपुर साथै चितवनमा समेत पठनपाठन प्रभावित बनेको छ । विप्लव,बैध र बाबुराम भट्टराई नेतृत्वको पार्टीका भातृ विद्यार्थी संगठनहरुले बिभिन्न माग राख्दै आज (सोमबार) शैक्षिक हड्ताल आब्हान गरेका हुन । शिक्षामा बजेट कम छुट्टयाईएकोमा बजेट बढाउनुपर्ने, शिक्षा क्षेत्रमा भएको निजीकरणको अन्त्य हुनुपर्ने, साथै उनिहरुले पेट्रोलियम पदार्थ मुल्यबृद्धी फिर्ता लिनुपर्ने लगाएतका माग राखेर बन्दको आव्हान गरेका हुन्। हिजो नवलपुरका ३ बिदधार्थी संगठनले संयुक्त बिज्ञप्ति जारि गरेर आज सैक्षिक सस्था बन्द गरिदिन अनुरोध गरेका थिए । जेठ-२१, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!