8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

गैडाकोटमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको गैडाकोटमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । गैडाकोट ३ ढोडेनी निवासी ७५ बर्षीय हेमकुमारी अस्लामी मगरको गएराति चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । घरमा सुतिरहेका मगरको घटना स्थलमै मृत्यु भएको हो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!