27 C
Kathmandu
Saturday, May 8, 2021

साढे ३३ केजी सुन काण्डका डन भनिएका ‘गोरे’ पक्राउ, समितिले गर्यो सार्वजनिक

- Advertisement -
- Advertisement -spot_imgspot_img

साढे ३३ केजी सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको भए पनि समितिले गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको दाबी गरेको छ ।

पछिल्लो समय प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गोरे मंगबार गृह मन्त्रालयमा  रातो क्याप र कालो मास्क लगाएर उपस्थित भएका थिए । उनलाई सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले क्याप खोल्न आग्रह गर्दा उनले अपशब्द बोल्दै मास्क खोलेका थिए । जेठ-८, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्