27 C
Kathmandu
Saturday, May 8, 2021

आईपिएलमा कीर्तिमान रच्दै सन्दिप, २ ओभरमै ३ विकेट, ३ खेलमा ५ विकेट

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपिएलको तेस्रो खेलमा सनसनी मच्चाएका छन्। ४ ओभर बलिङ गरेका सन्दीपले तीन विकेट लिएका छन्। यो संगै आईपिएल खातामा उनको ५ विकेट पुगेको छ ।

मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट पारेका हुन्।

सुरूमा बलिङ गर्न आएका सन्दीपलाई यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका थिए।

सन्दीपको चौथो बलमा यादव आउट भए। नवौं ओभरमा आफ्नो दोस्रो अोभर बलिङ गर्न आएका सन्दीपले पहिलो बलमा केरन पोलार्डलाई आउट पारे। चौथो बलमा उनले कुर्नाल पाण्डेलाई आउट पारे। ४ ओभर खेलेका उनले उनले ३६ रन खर्चिए । जेठ-६, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्