24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

आईपीएलमा जम्दै सन्दीप, अर्को उत्कृष्ट प्रदर्शन, ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित

- Advertisement -Flowers in Chania

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । शुक्रबार राति लामिछाने अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र किंग्स इलाभेन पन्जाबबीच खेल थियो । सो खेलमा दिल्लीले पन्जाबलाई ३४ रनले हराएको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको पन्जाबविरुद्ध चार ओभर बलिङ गरेका सन्दीपले २१ रन खर्चिएर १ विकेट झार्न सफल भएका छन् । उनले एसके रैनालाई विजय शंकरको हातबाट १५ रनमा क्याच आउट गरे । सन्दीप ‘स्टाइलिस प्लेयर अफ द म्याच’ घोषित भए ।

उनले भारु एक लाख रुपैयाँ पाएका छन् । आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन्दिपले ४ ओभरमा २५ रन खर्चेर एक विकेट झारेका थिए । आईपिएलमा सन्दिप को दोस्रो उपस्थिति पनि उत्कृष्ट भएको छ ।  जेठ-५, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्