27 C
Kathmandu
Monday, September 27, 2021
Your Ad Here  9857041698

प्रमोद सिंह कार्कीको अध्यक्षतामा सुतार कार्की सेवा नवलपुरको १३ सदस्यीय नया कार्य समिती

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रमोद सिंह कार्कीको अध्यक्षतामा सुतार कार्की सेवा जिल्ला कार्य समिती नवलपुरको नया समिती चयन भएको छ । शनिवार हुप्सेकोट गाउपलिकाको कोलियामा सम्पन्न दोस्रो अधिवेशनले प्रमोद सिंह कार्कीको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिती चयन गरेको हो । समितीको उपाध्यक्षमा ओम बहादुर कार्की, हेम बहादुर कार्की रहनुभएको छ भने सचिवमा कोषराज कार्की त्यसैगरि सह सचिव अरुण कुमार कार्की कोषाध्यक्षमा विष्णु कार्की, सह कोषाध्यक्ष खिमा कार्की सदस्यहरुमा ना.सु.ओम बहादुर कार्की, सिता कार्की तेज बहादुर कार्की, मणी राज कार्की, यम बहादुर कार्की, गिता कार्की रहनुभएको छ। अधिवेशनको उद्घाटन शत्रको प्रमुख अतिथि कार्की सेवाका केन्द्रिय अध्यक्ष दिव्य ध्वज कार्की रहनुभएको थियो, कार्यक्रम सुतार कार्की सेवाका जिल्ला अध्यक्ष प्रमोद सिं कार्कीको सभापतित्वमा संचालन भएको हो भने कार्यक्रम कोषराज कार्कीले संचालन गर्नु भएको थियो । बैशाख- १६, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!