27 C
Kathmandu
Sunday, September 19, 2021
Your Ad Here  9857041698

नेपालीको प्रतिव्यक्ति आय एक लाख रुपैयाँ नाघ्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

यस बर्ष नेपालीको प्रतिव्यक्ति आय हजार डलर नाघेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको हो ।

आजको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ । पहिलो पटक नेपालीको प्रति व्यक्ति आय डलरमा चार अंकमा  देखिएर १ लाख रूपैयाँ माथि पुगेको हो ।

गत  वर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीको प्रति व्यक्ति आय थप सुधार हुँदै १३८ डलरले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको हो । वैशाख-१२,२०७५ 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!