25.1 C
Kathmandu
Flowers in Chania

हुम्लामा रुघाखोकी प्रकोप, ३ को ज्यान गयो

- Advertisement -Flowers in Chania

हुम्लामा रुघाखोकीको प्रकोप फैलिएको छ । प्रकोप कतिसम्म फैलिएको छ भने केही संक्रमितहरुको ज्यान नै गएको छ ।
रुघाखोकीले मंगलबार चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, र्गोया जैसी र शंकरे रोकाया छन् । कार्की, शाही र जैसीको आइतबार तथा रोकायाको मंगलबार मृत्यु भएको स्थानीय कलबहादुर ऐडीले जानकारी दिए ।

सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने र बान्ताको प्रकोपले विकराल रूप लिएको छ । पुस-१९, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्