19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

सुर्खेतको तरकारी बजारमा आगलागी, १० वटा पसल जले

- Advertisement -
- Advertisement -spot_imgspot_img

गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् ।

नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका कारण भएकाे आगलागीमा १० वटा पसल जलेको जानकारी दिए ।

आगलागीबाट झण्डै ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

शुक्रबार राति ९ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो । २०७४ पुष ८

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!