27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:20

TRENDING .

ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन : कांग्रेसमाथि कडा प्रहार गर्ने

- Advertisement -

नयाँ सरकार निर्माणमा अन्योल देखिएपछि वाम गठबन्धनका दुई शीर्ष नेताहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दैछन्।

सरकार गठनमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै कांग्रेसविरुद्ध कडा प्रहार गर्ने तयारीसहित पत्रकार सम्मेलनको आयोजना गरिएको छ। राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र सरकार गठनको बाटो खुल्ने भन्दै कांग्रेसले सरकार छोड्न तयार भएको छैन। राष्ट्रिय सभासम्बन्धी अध्यादेश अनुमोदन भएर निर्वाचन गराएपछि मात्र सत्ता हस्तानान्तरण गर्ने मनस्थितिमा कांग्रेस बसेको छ।

दिउँसो ३ बजे दरबारमार्गस्थित होटेल अन्नपूर्णमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।निर्वाचन सकिएपछि दुई दलबीचको एकता प्रक्रियाबारे विभन्न अनुमान र आशंका भइरहेका बेला आयोजना गरिएको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ। दुवै नेताले गठबन्धनको भविष्यमा शंका नगर्न आग्रह गर्दै छिटै एकता प्रक्रिया अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्ने छन्।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्