27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 01:48

TRENDING .

७३ जिल्लामा चुनावको मैझारो, ४ जिल्लाको गणना धमाधम चल्दै

- Advertisement -

३० लाख मतका साथ एमाले अग्रता यथावत, विवेकशीलले २ लाख कटायो

निर्वाचन आयोगले ७३ जिल्लाको मतगणना सकाएको छ । प्रत्यक्षतर्फको मतगणना बुधबार नै सकाएको आयोगले शुक्रबार चुनावको मैझारो गर्नेगरी समानुपातिकतर्फको बाँकी गणना भइरहेको जनाएको छ ।

आयोगका अनुसार, ८८ लाख ३५ हजार ८ सय ६८ मतको गणना सकिएको छ ।

सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना यतिबेला भइरहेको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, नेकपा एमालेले ३० लाख १ हजार ७ सय ८४ मतका साथ अग्रता यथावत राखेको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसको पक्षमा हालसम्म २९ लाख २० हजार २ सय ५ मत परेको छ ।

माओवादी केन्द्रले १२ लाख कटाएको छ । निर्वाचन आयोगका अनुसार, संघीय समाजवादी फोरम नेपालले ४ लाख २३ हजार ८ सय ८५ मत हासिल गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपाल ३ लाख ८९ हजार ५ सय ३४ मतका साथ फोरमलाई पछ्यारहेको छ ।

विवेकशील साझा पार्टीले २ लाख मत कटाएको छ भने राप्रपाले १ लाख ८९ हजार ५०० मत बटुलेको छ । मङ्सिर -२९ २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्