27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 11:06

TRENDING .

समानुपातिकतर्फ नवलपुरमा काँग्रेस पहिलो, विवेकशिल भयो चौथो पार्टी,,,

- Advertisement -

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नवलपुरमा नेपाली काँग्रेस पहिलो भएको छ । बुधबार राती सम्पन्न मतगणनाबाट नेपाली काँग्रेस ७१ हजार २ सय २५ मतसहित प्रतिनिधि सभा तर्फ समानुपातिकमा पहिलो भएको हो । काँग्रेस भन्दा ७ हजार १ सय ७ मत कम अर्थात ६४ हजार १ सय १८ मत ल्याएर नेकपा एमाले दोस्रो भएको छ । यस्तै माओवादी केन्द्र ९ हजार ७ सय ५८ मतका साथ तेस्रो स्थानमा रहदा भर्खरै उदाएको विवेकशिल साझा पार्टी पुराना दलहरुलाई पछि पार्दै थौथो भएको छ । विवेकशिलले ३ हजार ६ सय ८३ मत ल्याउँदा राष्ट्रिय जनमुक्ती पार्टीले १ हजार ४ सय २६ मत प्राप्त ग¥यो । यस्तै नयाँ शक्ति पार्टी नेपालले १०२४, राष्ट्रिय जनमोर्चाले ९ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ७ सय ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६०२ मत प्राप्त गरे ।

यसैगरी प्रदेश सभा तर्फपनि ६७ हजार ७ सय ४३ मतसहित नेपाली काँग्रेस नै पहिलो भएको छ भने ६१ हजार ४ सय ९० मतसहित एमाले दोस्रो हुँदा माओवादी केन्द्र १० हजार ४ सय २ मत सहित तेस्रो भयो । प्रदेश सभातर्फ पनि ३ हजार १ सय ३२ मतसहित विवेकशिल साझा पार्टी चौथो भएको छ ।

दुई वटा क्षेत्र रहेको नवलपुरमा २ लाख २१ हजार ७ सय ७ मतदाता रहेकामा कुल १ लाख ६४ हजार ५ सय ७७ मत खसेको थियो । खसेको मत मध्ये ८ हजार ४ सय ७६ मत बदर भएको थियो । प्रत्यक्ष तर्फ नवलपुरमा वाम गठबन्धन र काँग्रेसले समान १÷१ प्रतिनिधि सभा र २÷२ वटा प्रदेश सभामा विजय हासिल गरेका थिए । मंसिर २८-२०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्