27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 09:45

TRENDING .

पछिल्लो अपडेट : नवलपुरका सबै सिटमा कांग्रेसको अग्रता, शशांक ३५ सय बढी मतले अगाडि

- Advertisement -

पूर्व नवलपरासीमा प्रतिनिधि र प्रदेश सभाका सबै सिटमा कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ क्षेत्रमा सुरुदेखि नै लिएको अग्रतालाई शनिबार मध्यान्हसम्म पनि नेपाली कांग्रेसले कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका डा.शशांक कोइराला ३ हजार ८ सय भन्दा बढी मतअन्तरले अघि छन् । कांग्रेस महामन्त्री समेत रहेका कोइरालाले १२ हजार २ सय ३८  मत प्राप्त गरेका छन् ।

उनलाई वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीले ८  हजार ४ सय ३८  मतसहित पछ्याइरहेका छन् । यसैगरी क्षेत्रनम्बर २ मा कांग्रेसका विष्णुकुमार कार्की ११ हजार ५ सय १८  मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका तिलबहादुर महत क्षेत्रीले १० हजार ४ सय ६०  मतले पछ्याइरहेका छन् ।

प्रदेश सभा तर्फ क्षेत्र न. १ क मा कांग्रेस का कृष्ण चन्द्र नेपाली ले ५६५० मतका साथ अगाडी छन भने बाम गठबन्धन का सुर्य न्यौपानेले ले ३८५९ मत क साथ पच्छयाई रहेका छन ।  त्यसै गरि प्रदेश सभा १ को ख मा नेपाली कांग्रेस का महेन्द्र ध्वज जिसी ले ५६५० मत का साथ अग्रता लिईरहेका छाना भने बाम गठबन्धन का रोसन बहादुर गाहा ४२११ मत का साथ पच्छ्याई रहेका छन् ।

नवलपुर क्षेत्र नं. २ को क मा नेपाली कांग्रेस का बिष्णु लामीछानेले ५२६२ मत का साथ अगाडी छन् भने बाम गठबन्धनका किसन शर्मा गैरे ले ३९७४ मत का साथ पछ्याई रहेका छन ।

त्यसै गरि क्षेत्र नं. २को ख मा नेपाली कांग्रेसका गणेश मान श्रेष्ठ ७१७९ मत का साथ अगाडी छन भने बाम गठबन्धनका जनक लाल श्रेष्ठ ६१०९ मत का साथ पछ्याउदै छन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्