8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीको दीपज्योती विद्यालय मतदान स्थलमा बम बिस्फोट, मतदान रोकियो

- Advertisement -

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१२ स्थित दीपज्योती आधारभुत विद्यालय मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

मतदान भईरहँदा केही बेर अघि विद्यालय कम्पाउण्ड भित्रै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बम विस्फोट पछि अहिले मतदान कार्य तत्काललाई स्थगित गरिएको छ । बम विस्फोट हुनुअघि सम्म १७३ मत खसेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्