27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 11:07

TRENDING .

नवलपरासीको दीपज्योती विद्यालय मतदान स्थलमा बम बिस्फोट, मतदान रोकियो

- Advertisement -

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१२ स्थित दीपज्योती आधारभुत विद्यालय मतदान केन्द्रमा बम विस्फोट भएको छ ।

मतदान भईरहँदा केही बेर अघि विद्यालय कम्पाउण्ड भित्रै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बम विस्फोट पछि अहिले मतदान कार्य तत्काललाई स्थगित गरिएको छ । बम विस्फोट हुनुअघि सम्म १७३ मत खसेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्