27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 07:59

TRENDING .

गगनलाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम विष्फोट गराइएको आशंका, अनुसन्धानका क्रममा ४० जना पक्राउ

- Advertisement -

काठमाडौंको चपलीमा सोमबार कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराइएको हुन सक्ने देखिएको छ’, काठमाडौं प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ धानुकका अनुसार घटनास्थलबाट अनुसन्धानका क्रममा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

यस अघि थापाको चुनावीसभाका क्रममा बम विष्फोट हुँदा उनीसहित अन्य १० जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए । कसले बम विष्फोट गराएको हो भन्ने खुलेको छैन ।  काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ ।

उनलाई बमको छर्रा लागेको हो । थापाले आफू मुस्लिकले बचेको बताए । उनले भने, ‘घरदैलो ढिलो सुरु भएकाले जुलुसलाई अघि बढाउन छिट्टो हिडेको बेला परेर म बचेँ । साथीहरु पर्नुभयो ।’

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्