27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:07

TRENDING .

नवलपुरमा कांग्रेस उमेदवारलाई लक्षित गरी बम प्रहार

- Advertisement -

नवलपुरको क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उमेदवार बिष्णु कुमार कार्की र नेपाली कांग्रेस नवलपरासी का जिल्ला सभापति एवं क्षेत्र नम्बर २ क का प्रदेश सभाका उमेदवार बिष्णु लामीछाने चढेको गाडीलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । आज बिहान ९:३० बजे चोरमारा बाट पहाडी गाउँ नरम जादै गर्दा हुप्सेकोट -५ , झिरु भन्ज्याङ्गमा वहाँहरु चढेको गाडीलाई लक्षित गरी सकेट बम प्रहार भएको हो । बम प्रहार बाट कुनै मानबिय क्षति भने हुन पाएन । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कावासोती र इलाका प्रहरी कार्यालय देडगाउबाट सुरक्षाकर्मीको टोली त्यस तर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापती एवं प्रदेश सभाका उमेदवार बिष्णु लामीछानेले आफुहरु माथी सकेट बम प्राहर गरिनु निन्दनीय काम  भएको र यस्ता घटनाले आफुहरु नअत्तालिने, जस्तो सुकै चुनौतीको सामना गरेर भए पनि चुनाव सफल पार्ने बताउनु भयो ।  वहाले यस्ता घटनाले नआत्तिन आफ्ना कार्यकर्ता लाई अनुरोध गर्नु भएको छ । जनतालाई बाटो छेकेर र तर्साएर चुनाव असफल नहुने समेत वहाले बताउनु भयो । मङ्सिर-९, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्