27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 07:25

TRENDING .

नयाँ मतदाताको परिचयपत्र मतदान केन्द्रबाटै वितरण गरिने

- Advertisement -

आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको चुनावका लागि थपिएका मतदाताहरुको परिचयपत्र मंसिर ८ र ९ गते वितरण गरिने भएको छ । फोटो सहितको मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका नयाँ मतदातालाई पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा ८ र ९ गते सम्बन्धित मतदान केन्द्रबाटै वितरण गरिने छ ।

त्यसैगरी,दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा पनि सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

२०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताहरुको परिचयपत्र वितरण गर्न लागिएको हो ।

गत स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले भने सोही परिचयपत्रबाट मतदान गर्न पाउनेछन् । कार्तिक-३०, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्