27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 07:37

TRENDING .

नवलपरासीमा भएको छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु, डुबेर बालकको ज्यान गयो

- Advertisement -

नवलपरासीमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट बुटवलतर्फ जादै गरेको लु १ ख ९८०८ नम्बरको माईक्रो बसले विपरित दिशाबाट आउदै गरेको लु ३४ प ५०७९ नम्बरको स्कुटरलाई सुनवलको बडेरामा ठक्कर दिदा चालक रुकुम मुसीकोट नगरपालिका–१३ बस्ने विजय केसी र पछाडी सवारी २६ वर्षीया युवतीको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

त्यसै गरी भूमही परासी सडक खण्डको रानीपाकडमा नम्बर खुल्न नसकेको जीपले ठक्कर दिदा पैदल यात्री सुनवल १२ भूमही बस्ने ६५ वर्षीय गंगा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै परासी– सुनवल सडकखण्डको स्वाठीमा बा १२ ख ४८९० नम्बरको ट्रिपरले विपरित दिशाबाट आइरहेको साईकललाई ठक्कर दिँदा २२ वर्षीय भाव सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप चालक फरार रहेको र अन्य सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ ।

यसैबिच नवलपरासीको बर्दघाट नगरपालिका १३ सेमरीमा चर्पीको खाडलमा परी एक बालको ज्यान गएको छ । ज्यान जानेमा २ वर्षका बालक दिव्य ज्योती रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । मंगलवार दिउँसो आफ्नै छिमेकी मनोज मुरभरीको चर्पीको खाडलमा परेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । चर्पीको ढकन केही दिन अघि फुटेकाले खुल्ला रहेको थियो । दिव्य ज्योती खेल्ने क्रममा चर्पीको खाडमा परेका थिए । बालकको शव पोष्टमार्टमको लागि पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको प्रहरले जानकारी दिएको छ । कार्तिक-२८, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्