27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 12:47

TRENDING .

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट रहेनन्

- Advertisement -

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ । ९०  वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । शनिबार बिहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिष्टको निधन भएको परिवारिक स्रोतले जानकारी दियो ।

पूर्वप्रधानमन्त्री विष्ट करिब एक वर्षदेखि बेडमै आराम गरिरहेका थिए । राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए।

पञ्चायतकालमा उनी तीन पटक प्रधानमन्त्री बनेका थिए। २०२५-२०२६, २०२८-२०३० र २०३४-२०३६ सालमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। २०३० सालमा सिंहदरबार आगलागी हुँदा विष्टले नैतिकताको कारण जनाउँदे पदबाट राजीनामा दिएका थिए। कार्तिक-२५, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्