8.1 C
Kathmandu
Flowers in Chania

शैक्षिक भ्रमण हिडेको स्कुल बस नवलपरासीमा दुर्घटना दुर्घटना -भिडियो सहित

- Advertisement -

कार्तिक २४

हुलाकी – नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुदा ४० जना विद्यँर्थी घाईते भएका छन् । चितवन भरतपुर महानगरपालिका १६ स्थित देवज्योती आधारभुत विद्यँलयका विद्यँर्थी बोकेर शैक्षिक भ्रमणमा हिडेको बस आज विहान १० बजे दुर्घटनामा परेको हो । भुमही भैरहवा सडक खण्ड अन्र्तगत रामग्राम १५ सुक्रौलीमा बसको पट्टा भाचिएर अनियन्त्रित हुदा सडक छेउमा रहेको खाडलमा बस खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै स्थानीयले पानी जमेको खाडलबाट विद्यँर्थी र शिक्षकलाई उद्धार गरेका थिए । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि भरतपुर पठाईएको छ । सामान्य घाईतेको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ । शैक्षिक भ्रमणका लागि विद्यार्थी लुम्बिनी जादै थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्