27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 03:33

TRENDING .

नवलपरासीको कावासोतीमा सवारी दुर्घटनामा १ जनाको ज्यान गयो

- Advertisement -

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती जंगलमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । पश्चिमबाट पुर्व जादै गरेको ग. १ क ९३६० नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको ना. ३८ प ९३६० नम्बरको मोटर साईकल लाइ ठक्कर दिदा कावासोती- ८, बस्ने बर्ष २६ का बलराम अधिकारीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। मृतकको सव लाई पोस्टमार्टमा का लागी दुम्कौली स्वास्थ्य चौकी लागिएको छ भने ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बतायो  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्