संघीय समाजवादी फोरमले प्रतिनिधिभाका ६२ उम्मेदवार चयन गरेको छ । राजपासँग प्रदेश २ को सिट बाँडफाँट गरे लगतै फोरमले उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।
फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनाव लड्ने भएका छन् । वरिष्ठ नेता अशोक राई सुनसरी १ मा उम्मेदवार भएका छन् ।