27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 08:07

TRENDING .

पाँच महिनादेखि गणित र विज्ञानका पाना बन्द

- Advertisement -

इलामको सन्दकपुर गाउँपालिकाको जमुनास्थित भगवती माध्यमिक विद्यालयमा विज्ञान विषयको पढाइ नै हुँदैन । कक्षा ९ र १० का विद्यार्थीले विज्ञान विषयको पुस्तक नखोलेको पाँच महिना भयो ।

विज्ञान पढाउने शिक्षक विद्यालयमा नहुँदा यहाँका विद्यार्थीलाई कसरी पढाउने भन्ने समस्या प्रधानाध्यापकलाई छ । कक्षा १० का विद्यार्थीले आगामी चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै छन् ।

विद्यालयमा कक्षा १० मा ३५ विद्यार्थी अध्ययनरत छन् । ‘बिएससी शिक्षक नहुँदा पढाइ ठप्प छ’, विद्यालयका प्रधानाध्यापक जनकलाल सापकोटाले भने ।

शिक्षक नियुक्ति गर्न निर्वाचन आचारसंहिताले नदिएका कारण कक्षा ९ र र१० का विद्यार्थीलाई अत्यन्तै गाह्रो भएको उनी बताउँछन् ।

‘गणित विषय पनि बीएड गरेका शिक्षकलाई पढाउन लगाएका छौं, मावि तहका विषय शिक्षक छैनन’, प्रधानाध्यापक सापकोटा भन्छन् । आजको राजधानी दैनिकमा खबर छ । २०७४ भदौ-३०

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्