27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 12:46

TRENDING .

नवलपरासीको कावासोतीमा मालपोत प्रमुखलाई कालोमोसो

- Advertisement -

कावासोती, मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समुहले कालोमोसो दलेर अभद्र व्यवहार गरेका छन् । कार्यालय समयमा कार्यकक्षमा आएर ३ जनाको समुहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने युवा भने फरार भएका छन् । कालोमोसो दलिएको स्थानमा जिल्ला जनपरिषद (जनसत्ता)नवलपरासी लेखीएको पर्चा भेटीएको छ । पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको , तिस लाख भन्दा बढी थैलि घटाएर पुजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालीबाट लाखौरुपैया रकम लिने गरेको उल्लेख गरीएको छ । ईलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफुलाई विप्लव समुहको भन्ने युवाहरुले अभद्ध व्यवहार गरेर फरार भएको र उनीहरुको खोजिकार्य भैरहेको बताए । भदौ-२९, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्