19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

मधेस अब डुब्दैन, भारतसँग सम्झौता भइसक्योः देउवा

- Advertisement -
- Advertisement -spot_imgspot_img

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अब बाढीबाट मधेस डुबानमा नपर्ने बताएका छन् । डुबान समस्या रोक्न भारतसँग सम्झौता भइसकेको उनले बताए ।

कांग्रेसले स्थानीय तह निर्वाचन प्रचारका लागि राजविराजमा गरेको सभालाई सम्बोधन गर्दै देउवाले आफ्नो भारत भ्रमणका क्रममा बाढी र डुबान नियन्त्रणका लागि कुरा गरेको बताए ।

‘मधेसका जिल्लाहरु भविष्यमा डबान हुन नदिन मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नीतीशकुमारसँग समेत छलफल गरेको छु, मधेसमा आउने बाढी नियन्त्रण कसरी गर्ने विषयमा अध्ययन गर्न दुईतर्फी अधिकारीहरु सम्मिलित समिति गठन भएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘ बाढी नियन्त्रण गर्न कोसी हाइड्याम निर्माण हुनेछ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ । भदौ-२८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!