19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

सवारी दुर्घटनामा २ जानाको मृत्यु,दर्जनबढी घाइते

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवनको राप्ती नगरपालिका १ पिप्लेमा गुडिरहेका बस एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । दर्जन बढी घाइते भएका छन् । नारायणगढबाट विरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विरगन्जवाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

घाइते मध्य केहिको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागी भरतपुर ल्याइएको छ । भदौ-२४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!