19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

महानगरलाई ९ करोड कर नतिर्ने अन्सारीलाई एमाले ले बनायो मेयर उम्मेदवार

- Advertisement -
- Advertisement -spot_imgspot_img

वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेशन मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् ।

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारी मेयरको उम्मेदवार भएपछि आफूले कलेजको प्रवन्ध निर्देशक पद छाडिसकेको बताएका छन् ।

कलेज सञ्चालक बोर्डका सदस्य समेत रहेका अन्सारी मेयरको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकाले कर नतिरेको विषयलाई लिएर स्थानीयबासिन्दाले टिप्पणी गर्न थालेको नागरिक दैनिकमा खबर छ । भदौ-१९, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!