27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 01:57

TRENDING .

एक सताको उपचार पछि वीर अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्यमन्त्री ले भने : सरकारी अस्पतालले राम्रो सेवा दिन सक्छन् भन्ने विश्वास लिएर फर्केँ

- Advertisement -

मौसमी रुघाखोकीको उपचारपछि वीर अस्पतालबाट डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले देशभित्रकै अस्पताललाई सवल बनाउन जोड दिएका छन् ।

एक सातादेखि वीर अस्पतालको भीआई कक्षमा उपचार गरी आज डिस्चार्ज हुने क्रममा स्वास्थ्य मन्त्री पोखरेलले वीर अस्पताल प्रति आफ्नो विश्वास रहेकै कारण आफूले मन्त्री नहुँदा पनि सोही अस्पतालबाट सेवा लिनेे गरेको जानकारी दिए ।

मन्त्री पोखरेलले भने, ‘वीर लगायत सरकारी अस्पतालले सेवा दिन सक्छन् भन्ने विश्वास भएरै म यहाँ आएको छु र त्यही विश्वास सिलएरै र्फकदैछु ।’

उनले वीर अस्पतालका साथै देशमा राष्ट्रिय स्तरको अस्पताल चलाउन हामीसँग सुयोग्य प्रतिभा रहेको समेत जानकारी दिए । ‘देश भएपछि देश भित्रका संस्थाहरुलाई सबल बनाउनु पर्छ । त्यो आफू सामेल भएरै सबल हुन्छ भन्ने मेरो विश्वास हो ।’

यहाँ उपचार सम्भव नभएमात्र विभिन्न बोर्डहरुले विदेशको लागि सिफारिस गर्ने जिकिर गर्दै त्यस भन्दा अघि देश भित्रका प्रणालीलाई नै सबल बनाउनु पर्नेमा उनले जोड दिए । भदौ-१८, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्