8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

- Advertisement -

नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ । सोमवार कुखुराको फर्ममा खेल्ने क्रममा फर्मको लागि लगिएको नाङ्गो तारमा छोईदा करेन्टर लागेर पाल्हिनन्दन ३ कुश्मा निवासी रामबचन हरिजनकी १२ बर्षकी छोरी जमुना हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएकी जमुनाको उपचारको क्रममा पृथ्वि चन्द्र अस्पताल परासीमा ज्यान गएको प्रहरीको भनाइ छ ।

यता सरावल गाउपालिका ७ गणेशपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । गणेशपुर ७ निवासी बर्ष २८ का चांद हुसेनको ज्यान गएको प्रहरीले जनाएको छ । घास काटन रुखमा चढदा लडेका उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।साउन-१६, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्