8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीको कावासोतीमा मृत गैडा फेला पर्यो

- Advertisement -

नवलपरासीको कावासोती नगरपालिका वार्ड नम्बर -१७ मा पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । आज बिहान ७ बजे अमलटारीमा गैंडा मृत अवस्थामा फेला परेको हो । नारायणी नदी किनारमा पिकनिक स्पोटको कास घारीमा सर्वसाधारणले मृत अवस्थामा देखेपछि प्रशासनलाई खबर गरेको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देबकोटाले जानकारी दिए । गर्भिणी अवस्थाको गैडाको मलद्धार बाट आन्द्रा निस्कीएको अवस्थामा फेला परेको देवकोटाले बताए । अन्दाजी १६ वर्षको गैडाको खागं र खुर सुरक्षित रहेकाले बच्चा पाउन नसकेर मरेको हुन सक्ने अनुमान गरिएको छ । साउन-१६, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्