8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा सुतिरहेकी महिलालाई घाटि थिचि मार्ने प्रयास

- Advertisement -

नवलपरासीको सरावल गाउपालिका-७ भुजहवामा महिलालाई मार्ने प्रयास भएको छ । गोबरी यादवकी ४० बर्षिय श्रीमति पुजा यादवलाई आफ्नो घर भित्र सुतिरहेको अवस्थामा अपरिचित -३ जना ब्याक्तिहरुले घाटीमा बासको भाटा राखि मार्ने प्रयास भएको हो । प्रहरीका अबुसार महिला चिच्याउदै बाच्न सफल भएकी छन् । घाती थिचेर घाइते भएकी महिलालाई उपचारको लागी बुटवल पठाएको छ । प्रहले घटनाका दोषि ३ जना ब्याक्तिहरुको खोजिकार्य भैरहेको जनाएको छ । साउन-१५, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्