8.1 C
Kathmandu
Flowers in Chania

छोरी जन्मेपछि कुटपिट गर्दै घर निकाला

- Advertisement -

छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ ।

कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पनि र ससुराले कुटपिट गरेका हुन् ।

छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले दुःखेसो पोखिन् ।

तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन ।

बच्चा जन्मअनुअघि नै छोरी जन्मिए गाह्रो हुन्छ तँलाई पनि दुःख हुन भन्दै मानसिक तनाव दिन्थे, उनले भनिन् ।, यो खबर आजकोकान्तिपुर दैनिकमा छ । साउन-१५, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्